धादिङको गल्छी गाउँपालिकामा एमालेले अग्रता 

धादिङ । धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । 

एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । 

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । गठबन्धन दलबाट काँग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएको थियो । उपाध्यक्षमा काँग्रेसले ११०६ मत पाउँदा एमाले उपाध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् । 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ५४ बजे