दमक – दमकमा मतगणना सुरु भएको छ। वडा नं १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ । जस अनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले ४९ गठबन्धनका राम थापाले ४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले ४१ र गठबन्धनकी रेगिना भट्राई प्रसाईंले ५१ मत पाउनु भएको छ ।
यसैगरी वडाअध्यक्षमा एमालेका हरी न्यौपाने ४८ र गठबन्धनका तारा अधिकारीले ४२ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ६ : ४२ बजे
प्रतिक्रिया