अध्यक्ष ओलीद्वारा मतदान (फोटोफिचर)

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।

भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट उहाँले आज मतदान गर्नुभएको हो । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको थियो ।

तस्बिर:आशिष पौडेल 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ३७ बजे