दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली टेबल टेनिस टिम फाइनलमा

काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । 

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ५३ बजे