काठमाडौँ – नेकपा एमाले पोखराले आयोजना गरेको चुनावी सभामा जनताको उल्लेखनीय उपस्थिति रहेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले सम्वोधन गर्ने चुनावी सभामा पोखरेली जनताको उल्लेखनीय उपस्थिति देखिएको छ ।
प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ३ : ३४ बजे
प्रतिक्रिया