हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

कीर्तिपुरमा बिहानै अध्यक्ष ओलीको क्रेज….(फोटो फिचर)

काठमाडौं – चुनावी चटारोबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान कीर्तिपुर पुग्नुभयो ।

अध्यक्ष ओलीले कीर्तिपुरको नगाँउ दोबाटोमा भएको सभालाई सम्बोधन गर्नुभयो । उहाँले गठबन्धन मुलुकका लागि घातक भएको भन्दै एमालेलाई निर्धक्क मतदान गर्न अपिल गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा विजयी भएको एमालेबाट यसपटक प्रमुख पदमा केशरत्न बज्राचार्य र उपप्रमुख पदमा विन्दु महर्जन मैदानमा हुनुहुन्छ ।

​​​​​​​

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ०१ बजे