मन्थली विमानस्थलमा पानी पस्यो

बुर्किना फासोमा एम्बुस आक्रमण एघारको मृत्यु

उगादुगुउ।  बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो । 

ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ । रासस÷एएफपी

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : २३ बजे