काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले स्थानीय तहमा कांग्रेसले नजितेको ठाउँमा केन्द्रबाट बजेट नदिने धम्की दिएकी छिन् ।
बिहिबार देउबाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाले यस्तो धम्की दिएकी हुन् ।
" कांग्रेसको मेयर नै हुँदैन त् हामी किन बजेट दिने ? त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा र हरुवा कसैलाई भोट नदिनुस " राणाको भनाइ थियो ।
प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार ५ : ०६ बजे
प्रतिक्रिया