हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेकपा एसका मेयर उम्मेद्वारले एमालेलाई समर्थन गर्ने

जनकपुर – धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नुभएको छ ।

सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार हुनुहुन्छ ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गर्नुभएको हो ।

उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष हुनुुहुन्छ ।

यादवलाई मेयरमा समर्थन गरेका गुप्ताले आफ्नो पुरानो घर एमालेमा फर्केको प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ४८ बजे