हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

अबरुद्ध विकास अघि बढाउन एमालेको विजय अनिवार्य: अध्यक्ष ओली (भिडियोसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पूर्व भिडियो सन्देश जारी गर्नुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा विशेष ध्यान दिन र कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको विजयले मात्र सवैको हित हुने र सेवा सुविधा पाइने बताउनुभएको छ । यस निर्वाचनमार्फत परमादेशलाई जनादेशले पराजित गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गर्नुभएको छ ।

केन्द्र र प्रदेशमा एमालेको सरकार भए पनि त्यसलाई कार्यान्वयन गर्न स्थानीय सरकार पनि एमालेको हुन आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ४३ बजे