साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वरिष्ठ वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । सोमवार निधन हुनुभएका वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेता मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित छन्। नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त० बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ। मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव हुनुहुन्थ्यो । ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो। 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ५९ बजे