गोरखा । सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी)केदार खनालले बताउनुभयाे ।
अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट डीएसपी लीलाराज लामिछानेसहितको थप प्रहरी टोली घटनास्थल पुगेका छन् ।
प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ८ : ४७ बजे
प्रतिक्रिया