हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नमुना मतपत्रमा चिह्न नरहेको भन्दै उम्मेदवारले दिए निर्वाचन कार्यालयमा धर्ना

जनकपुर । नमुना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् ।

नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन वित्दा पनि निर्वाचन कार्यालयको वेभसाइटमा रहेको मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह नरहेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : १३ बजे