हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

देशभरि ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित ,१७० दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

काठमाडौं ।  निर्वाचन आयोगले देशभरि ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी गराइएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन्। त्यस्तै १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ ।

यसअघि मनाङ्बाट मनोनयन दर्ताकै दिन एकजना स्वतन्त्र उमेदवार निर्बिरोध निर्वाचित भएका थिए, उनलाई विभिन्न राजनीतिक पार्टीले आफ्नो उमेदवार दावि  गरेपनी अन्तिममा स्वतन्त्र भनेको पुस्ठि  भएको थीयो 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ५२ बजे