मनसुन क्रमशः कमजोर हुँदै

बुद्ध एयरको टायर पड्कियो

बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको अगाडिको टायर पड्किएको हो ।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पड्केको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ५२ बजे