दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

र्‍यापर बालेन शाहले पाए ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका र्‍यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो।

स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।
 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५९ बजे