दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बैशाख २६ गते भरतपुरमा एमालेको आमसभा,अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

चितवन । नेकपा एमालेले भरतपुर महानगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ ।

बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिनुभयो । “पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ ।” खड्काले भन्नुभयो ।

त्यसअघि भरतपुर महानगरका विभिन्न चारवटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ३५ बजे