दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

महालक्ष्मीमा गठबन्धन तोड्दै माओवादी केन्द्र, जानकारी दिन आजै पत्रकार सम्मेलन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धन तोड्ने भएको छ ।

माओवादी केन्द्रले गठबन्धन तोड्ने निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेको हो ।

महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयर नेपाली काँग्रेस र समाजवादीले बाँडेर लिएपछि यहाँ माओवादी केन्द्र गठबन्धनप्रति रुष्ट छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : २९ बजे