काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ र १ हजार १३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन ।
प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार ४ : ४५ बजे
प्रतिक्रिया