एमालेको मेयर र उपमेयरको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौँ– काठमाडौँ महानगरपालिकाबाट नेकपा एमालेका तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले मनोनयन दर्ता गराउन भएको छ ।

नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित  र  उपमेयरका  उम्मेदवार सुनिता डङ्गोल जुलुस सहित मनोनयन दर्ता गराउन सभागृह पुग्नु भएको थियो ।

​​​​​​​​​​​​​​
 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५३ बजे