ललितपुर – ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गर्नुअघि उहाँहरूले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेट्नुभएको थियो ।
प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १ : ५६ बजे
प्रतिक्रिया