काठमाडौं – नेकपा एमाले काठमाडौं जिल्लाले ११ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले काठमाडौंले यहाँका १० वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारहरुमा केहि नयाँ थपिएका छन् भने केहीमा पुरानैले निरन्तरता पाएका छन् ।
हेर्नुहोस् सूची :
प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १ : ०२ बजे
प्रतिक्रिया