एमालेले टुंग्यायो मकवानपुरका उम्मेदवारहरु

काठमाडौँ – नेकपा एमाले मकवानपुरले उम्मेदवार टुङ्गो लगाएको छ ।  नेकपा एमाले मकवानपुरले सबै १० पालिकाहरुमा प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाएको हो ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न नेकपा एमाले मकवानपुरले नगरपालिका सहित वडाका उम्मेद्वारहरुको नाम पनि टुङ्ग्याएको छ  ।

१) बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान

२) बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लाल बहादुर स्याङ्तान

३) मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमागाई
उपाध्यक्ष :सन्तु थिङ

४) भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना

५) इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा

६) थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी

७) कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ

८) राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तली माया प्रजा

९) मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ

१०) हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्त प्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : १२ बजे