बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । 
 
अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ३ : ३२ बजे