एमालेले आज महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै

काठमाडौं– नेकपा एमालेले आज महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुङ्गो लगाउँदैछ ।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाउन दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : ५६ बजे