मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

जनकपुरको मेयरका लागि सिफारिस भएका लोसपाका नेता एमालेमा प्रवेश

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन राजपाबाट जनकपुरधाम– ७ को वडाध्यक्षमा निर्वाचित साह काठमाडौं पुगेर एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपीशर्मा ओली पार्टीमा स्वागत गर्नुभएको थियो  ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०२ बजे