मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमालेको घोषणा पत्र बैशाख ९ गते सार्वजनिक हुने

भक्तपुर – नेकपा एमालेले आगमी स्थानीय तहको निर्वाचन घोषणा पत्र बैशाख ९ गते सार्वजनिक गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले घोषणा पत्रको मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकपछि प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुुरुङा अनुसार कम्यूनिष्ट पार्टी स्थापना दिन पारेर घोषणा पत्र सार्वजनिक गरिन लागेको हो ।

सोही दिन पार्टी केन्द्रीय कार्यलय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ३४ बजे