काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सत्ता गठबन्धनको बैठकमा पुगेका छन् ।
सत्ता गठबन्धनबीच भागबण्डाको बैठक चलिरहेको बेला अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका हुन् ।
गठबन्धनको बैठक चलिरहेकै बेलामा अमेरिकी राजदूत झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षमा पुगेका थिए ।
पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बेरी बालुवाटार आएका हुन् ।
प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ५ : ४० बजे
प्रतिक्रिया