आजको पात्रो

​​​​​​​आज मिति २०७९ वैशाख ५ गते सोमबार
(ई.सं.२०२२ अप्रिल १८ तारिख)
काठमाडौँमा सूर्योदय बिहान ५ः३९ बजे र सूर्यास्त साँझ ६ः३० बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: दक्षिण एसियाली ज्योतिष महासंघ स्थापना दिवस । विश्व सम्पदा दिवस ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे