थप ५७ वटा हिमाल आरोहणका लागि खुला

१८ जना वडाअध्यक्ष र एक पालिका प्रमुख एमाले प्रवेश 

सर्लाही  । सर्लाहीको सदरमुकाम मलंगवामा नेकपा एमालेले  विशाल सभा गरेको छ ।  कार्यक्रममा कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवसहित  स्थानीय तहका १८ वडाध्यक्षलगायत  हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।  

नेकपा (माओवादी केन्द्र) का पूर्वपोलिटब्युरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि पार्टी प्रवेश गर्नुभएको छ ।​​​​​​​

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : २४ बजे