काँग्रेसद्वारा सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति गठन 

काठमाडौँ –  स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट  सदस्य मनोनयन गरिएको छ ।

यस्तो छ सूची : 

​​​​​​​

​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ३६ बजे