थप ५७ वटा हिमाल आरोहणका लागि खुला

देशभर ५५ जनाले कोरोना जित्दा, १४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् । हाल  नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ । 

पछिल्लो २४ घन्टामा थप ७८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३८ बजे