काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सूर्य चिन्हलाई अरू दलले स्विकार्नु राम्रो कुरा भएको बताउनुभएको छ
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सूर्य चिन्हलाई अरू दलले स्विकार्नु राम्रो कुरा भएको बताउनुभएको हो
उहाँले विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनु आवश्यक रहेको बताउनु भएको छ
यस्तो छ उहाँको स्ट्याटस:
प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार ९ : ५२ बजे
प्रतिक्रिया