अछाम – नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्लाको सहईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमकाबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उहाँहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपटबहादुर बोहराले पार्टीमा स्वागत गर्नुभयो ।
प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार ५ : ०७ बजे
प्रतिक्रिया