राष्ट्रपति भवनमा घटस्थापना

एमाले अध्यक्ष ओली बझाङमा

बझाङ / एमाले अध्यक्ष केपी शर्माओली बझाङमा पुग्नु भएको छ । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आज बझाङ पुग्नु भएको हो । 

ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ पुग्नु भएको  । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : १३ बजे