थप ५७ वटा हिमाल आरोहणका लागि खुला

अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा (पूर्णपाठ)

काठमाडौँ । एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्नुभएको हो । 

उहाँहरुले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताउनुभयो । 

एमालेबाट अर्थमन्त्री बनिसक्नुभएका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ३३ बजे