सरकारले देशभर बढायो गाडी भाडा, हेर्नुहोस् कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सरकारले देशभर सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार गाडीको भाडा बढाइएको जनाएको छ।

कहाँ कति पुग्यो गाडी भाडा ? हेर्नुहोस् मूल्यसूची :

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ४७ बजे