कालिकोटमा सुर्य नै सुर्य (फोटोफिचर) 

कालिकोट । नेकपा एमालेले कालिकोटमा विशाल चुनावी सभा आयोजना गरेको छ । जुम्लाको सिंजामा विशाल चुनावी सभा गरेर कालिकोटको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधनका लागि पुग्नुभएको थियो ।  

कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।  

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेता–कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।
हेर्नुहोस् मान्माको विशाल जनसभाका तस्बिरहरु :​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ४१ बजे