जुम्लामा एमालेको विशाल आमसभा (फोटोफिचर)

काठमाडौँ – जुम्लाको सिंजामा ​​​​​​​नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरेको छ ।

चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । आज जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतलगायत नेता-कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।

​​​​​​​

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : २८ बजे