काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशहरुको सरुवा गर्न सिफारिस गरेको छ ।
बुधबार बसेको न्याय परिषद् बैठकले ८७ जना न्यायाधीशहरुको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची को-कहाँ ?
प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार ५ : ०० बजे
प्रतिक्रिया