साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाघको आक्रमणबाट घाइते

गुलरिया ।  खेतमा पानी पटाउने क्रममा पाटेबाघले आक्रमण गर्दा एक किसान घाइते भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणमा परी घाइते भएका हुन् । 

सोमबार बिहानै बाघ आक्रमणमा परेका थारुको टाउको, गर्धन र ढाडमा गहिरो चोट लागेको छ । खेतमा पानी चाहार्ने क्रममा बाघको आक्रमणमा परी घाइते भएका थारुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ०४ बजे