सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आशिफको अर्धशतक

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गरे । आशिफको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : १८ बजे