देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा  तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ३९ बजे