काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ताघटकसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले स्थानीय अवस्था र आवश्यकता हेरे अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकले उपसभापति पूर्णबहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार ५ : ५६ बजे
प्रतिक्रिया