साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

थारु समितिको माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं । थारु कल्याणकारी सभा थारुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिको माग पुरा गर्न सरकारले वार्ताका लागि समिति गठन गरेको छ ।

गृहमन्त्री रामवहादुर थापा वादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भटट्राई र पूर्वसांसद भवगती चौधरी सदस्य रहेको समिति गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ५९ बजे