दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थपिए ८ जना सङ्क्रमित

काठमाडौँ । आज देशभर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ६ सय ५५ नमूना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । आज २ सय १० संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : ०३ बजे