एमाले केन्द्रीय कमिटी बैठक (फोटोफिचर)

काठमाडौं – बुधबारबाट नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । यो बैठक भोलि बिहीबारसम्म चल्नेछ । केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहल स्थित कार्की ब्यांकेटमा चलिरहेको छ  ।

​​​​​​​

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ११ बजे