खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

देशभर थप ४४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४४ जना संक्रमित भएका छन् ।

६ हजार ५ सय ९४ नमुनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

यो सँगै देशभर २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । भने

कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ३९ बजे