खुर्काेटमा बेलिबृज जडान सुरु

करिश्मा मानन्धर एमालेमा प्रवेश (फोटोफिचर)

काठमाडौं ।  चर्चित अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ ।  काठमाडौंमा मङ्गलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी  शर्मा ओली, महासचिव शङ्कर पोखरेलले अभिनेत्री करिश्मा मानन्धरलाई एमालेमा स्वागत गर्नुभएको थियो । 

​​​​​​​

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ४६ बजे