बेइजिङ । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ ।
१३२ यात्रु सवार चाइना इस्र्टनको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो ।
छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ । सो विमान सोमबार दिउसो कुन्मिङ शहरबाट गुआन्झोउका लागि उडेको थियो ।
प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार ११ : २९ बजे
प्रतिक्रिया